न्यायाधीशहरूलाई अहिले मात्र होइन, कहिल्यै भेटेको छैन : प्रम ओली

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् ।

शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली समूहका अध्यक्ष समेत अध्यक्ष समेत रहेका ओलीले भने, ‘मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन ।’

उनले अघि भने, ‘अह, सपना प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो । अरु देखेको पनि छैन, शायद चिनेको पनि छैन ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार