स्कूल क्लासको ह्वाट्स एप ग्रुपमा अभिभावकले पोर्न पठाएपछि…

काठमाडौं ।

भारतको दिल्लीमा एक अभिभावकले बच्चाको अनलाइन क्लास (ह्वाट्स एप) ग्रुपमा पोर्न भिडियो पठाएपछि बबाल मच्चिएको छ । यो भिडियो बच्चाका अविभावकले गल्तीले पठाइएको बताइएको छ ।

घटनापछि उत्तरी दिल्ली नगर निगमका अभिभावकलाई अब यस्तो गल्ती नहोस् भन्दै चेतावनी दिइएको छ ।

जहांगीपुरीमा एक स्कूल प्रेन्सिपलले नाम नबताउने शर्तमा यस घटनाबारे जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो घटना ५ क्लासमा पढ्ने बच्चाका अभिभावकले गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार