ओलीका आसेपासेको भविष्य अब धेरै छैनः बिना मगर !

कञ्चनपुर ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेता तथा पूर्वमन्त्री बिना मगरले अब प्रधानमन्त्री केपी शर्मा ओलीका आसेपासेको भविष्य राम्रो नभएको बताएकी छिन् ।

कन्चनपुरमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री ओलीले आफ्नो पद जोगाउनका लागि संसद विघटन गरेको आरोप पनि लगाएकी छिन् ।

उनले ओलीलाई अहिले देशको कुनै चिन्ता नभएको बताएकी छिन् । प्रधानमन्त्री र उहाँका आसेपासेहरुको अब भविष्य लामो छैन,’ उनले भनिन्, ‘यस्तो तानाशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्नेछन् ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार