प्रहरी हिरासतभित्रै आत्महत्या

बाँके।

जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आत्महत्या गरेका छन्।

बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन्।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार