अमेरिकी राष्ट्रपतिको निर्वाचन अवलोकन गर्न काँग्रेस प्रवक्ता शर्मा अमेरिकामा !

न्युयोर्क।

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा अमेरिका आइपुगेका छन् ।

अमेरिकी राष्ट्रपतिको निर्वाचन अवलोकनका लागि अमेरिका आईपुगेका प्रवक्ता शर्मा पार्टीगत र अन्य भेटघाटमा समेत व्यस्त रहेका छन ।

सामाजीक संजालमा आफना गतिविधि, भ्रमण र भेटघाटका तस्वीरहरु पनि उनले पोष्ट गरिरहेका छन ।

उनी कार्तिक १२ गते संयुक्त राज्य अमेरिका आएका हुन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार