काठमाडौँ।
नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् ।
कोभिड १९ को महामारीका कारण परिवार भित्रै कलाकारहरुले दशैंको टिका लगाएका हुन् ।
नायक अनमोल केसीले आफ्नो परिवारसँग दशैंको टिका लगाएका छन् ।
टिका लगाउने क्रममा नायक अनमोल केसीले मास्क लगाएको देख्न सकिन्छ ।