अनमोल र भुवन केसीले मास्क नै लगाएर मनाए दशैँ !

काठमाडौँ।

नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् ।

कोभिड १९ को महामारीका कारण परिवार भित्रै कलाकारहरुले दशैंको टिका लगाएका हुन् ।

नायक अनमोल केसीले आफ्नो परिवारसँग दशैंको टिका लगाएका छन् ।

टिका लगाउने क्रममा नायक अनमोल केसीले मास्क लगाएको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार