गायक तुलसी शिवाकोटीले कसलाई भने ‘तिमी मेरो जीवन’ (भिडियोसहित)

काठमाडौं ।

गायक तुलसी शिवाकोटीको ‘तिमी मेरो जीवन’ सार्वजनिक भएको छ । लामो समय देखि गीत संगीतमा निरन्तर रुपमा प्रबासमा बसेर सक्रियता देखाइरहेका गायक शिवाकोटीको तिमी मेरो जीवन बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो ।

हरि उप्रेतीको शब्दमा चन्द्र सिंह घलेको संगीत रहेको गीतमा अनिता तामागं र तुलसी सिवाकोटीको अभिनय देख्न सकिन्छ । एब्लोजन तामागंको निर्देशन रहेको गीत बजारमा आएसँग्र राम्रो प्रतिक्रिया निर्माण यूनिटले जनाएको छ ।

प्रवासको बसाइ आफ्नो काम परिवार र संगीत एकै साथ अगाडि बढाउनु धेरै चुनौतीको कुरा हो । तर पनि प्रवासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गीत संगीत क्षेत्रमा गायकम सिवाकोटीले योगदान दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार