३ बर्षका बालकले चढे १० हजार फिट अग्लो पहाड

काठमाडौं ।

धेरैजसो बालकहरु चनचले हुने गर्छन् । कुनै पनि कामहरु नसक्ने भएपनि गर्न कोशिस गर्ने गर्छन् । एक यस्तै बालक छन्, जसले अनौठो कार्य गरेर विश्वलाई नै चकित पारेका छन् ।

स्विट्जरल्याण्डका ती बालक ३ वर्षको उमेरमा असम्भव कार्य गरेका छन् । स्विट्जरल्याण्डका ज्याक्शन होल्डिङ सानो उमेरमा १० हजार फिटको पहाड चढेर विश्वलाई नै चकित पारेका हुन् ।

तपाईलाई विश्वास नलाग्ला, तर ती बालकसँगै उनकी ७ वर्षीया दिदी पनि पहाड चढेकी छन् । पहाड चढ्ने कुरा उनकी आमाले बताइहने गर्थिन् । तर आमाबाट नै सिकेर ती बालकले १० हजार फिट पहाड चढेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार