जीएनआर प्रहरीको गाडीले कारलाई ठक्कर दिदा तीन जना घाइते

लिस्बन।

जीएनआर प्रहरीको गाडीले कारलाई ठक्कर दिदा तीन जना घाइते भएका छन्।

शनिवार बेलुका करिब ११: १५ बजेतिर लुरोसाको सान्ता मारिया दा फेरामा भएको दुर्घटनामा दुबै गाडीहरु क्षतिग्रस्त भएका छन्।

दुर्घटनामा जीएनआर प्रहरीका २ जना अफिसर र अर्को कारमा रहेकी एक महिला घाइते भएका छन्। घाइते सबैको अस्पतालमा उपचार भईरहेको छ।

घटनाका सबै पीडितहरूलाई सान्ता मारिया दा फीरा अस्पतालमा उपचार गरिएको छ ।

दुर्घटना लुरोसामा फायर स्टेशनको अगाडि भएको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार