पोर्चुगल बिश्वको तेश्रो सुरक्षित देश

लिस्बन।

पोर्चुगल फेरी पनि विश्वको तेश्रो सुरक्षित देशको सुचिमा परेको छ।

इन्स्टिच्युट फर एकोनोमिक्स एण्ड पिसको वर्ल्ड पिस इन्डेक्सका अनुसार पोर्चुगल लगातार दोश्रोपटक बिश्वको सुरक्षित देशको सुचिमा परेको हो।

वर्ल्ड पिस इन्डेक्सका अनुसार विश्वको सुरक्षित देशको सुचिमा पहिलो देश आइसल्याण्ड र दोश्रोमा न्युजिल्याण्ड रहेको छन्।

पोर्चुगलको गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सो जानकारी दिएको हो।

वर्ल्ड पिस इन्डेक्सका अनुसार सन् २०१४ मा पोर्चुगल सुरक्षित देशहरुको सुचिमा १८ औं स्थानमा थियो।

त्यसपछि सन् २०१९ मा तेश्रो स्थानमा उक्लिएको रिपोर्टमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार