फास्टट्याकलाई ८ अर्ब, ३ वर्षमा निर्माण पूरा गरिने

काठमाडौं ।

चर्चित र बहुप्रतिक्षित काठमाडौं– हेटौंडा द्रुतमार्ग(फास्टट्याक) ३ वर्षभित्र पूरा गरिने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७, ०७८ को बजेट प्रस्तुत गर्दै काठमाडौं– हेटौंडा द्रुत मार्ग अब भने ३ वर्षभित्र पूरा हुने बताउनु भएको हो । त्यसको लागि आर्थिक वर्ष २०७७? ०७६८ मा ८ अर्ब रुपैयाँ बिनियोजित गरिएको उहाँले जानकारी दिनुभयो ।

मुलुकको चर्चित र बहुप्रतिक्षित काठमाडौं– हेटौंडा द्रुतमार्ग नेपाली सेनाले निर्माण थालिसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार