काठमाडौँ।
स्वास्थ्य क्षेत्रको वजेट बढाएर ९० अर्ब ६७ करोड, तत्काल कोरोना नियन्त्रणको लागि ६ अर्ब पुर्याइएको छ । त्यसैगरि कोरोना भाइरसको रोकथाम, नियन्त्र र उपचारका लागि तत्काल खर्च गर्न मिल्ने गरी सरकारले ६ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा। युवराज खतिवडाले बिहीबार संसदमा पेश गरेको बजेटमा उक्त व्यवस्था गरिएको बताएका हुन्। यसका साथै सरकारले उच्च जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउने घोषणा गरेको छ।