वजेटले समेटेका ३० मुख्य क्षेत्र: कुन क्षेत्रमा कति वजेट ?

चुरे स‌रक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड बजेट

कृषिमा ४१ अर्ब र सिँचाइमा २५ अर्ब बजेट

उद्योगहरुलाई विद्युत शुल्कमा ५० प्रतिशत छुट

नदी नियन्त्रणका लागि ६ अर्ब २० करोड बजेट

३ सय शय्याको सरुवारोग अस्पताल बनाउन १२ अर्ब ४६ करोड

सबै सामाजिक सुरक्षाभत्तालाई निरन्तरता, ६७ अर्ब ५० करोड छुट्ट्याइयो

स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड विनयोजन

पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट

२ लाख रोजगारी सिर्जना गर्न ११ अर्ब ६० करोड विनियोजन

१ सय ३० औद्योगिक ग्राम स्थापनाका लागि २ अर्ब ६४ करोड विनियोजन

सुनकोशी–मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब

सहकारीलाई ३ अर्ब ६० करोड ऋण, सूचना केन्द्र स्थापना गरिने

भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड विनियोजन

लिफ्ट तथा सोलार सिञ्चाइका लागि १ अर्ब १० करोड

महाकाली सिञ्चाई आयोजनालाई राष्ट्रिय गौरव आयोजना बनाइने,१० अर्ब विनियोजन

उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट छुट्याइएको छ

फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख विनियोजन

सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट

२ सय खाद्य भण्डारण केन्द्र बनाउन स्थानीय तहलाई १ अर्ब दिइने

रासायनिक मलमा अनुदान वृद्धि गरी ११ अर्ब विनियोजन

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई साढे ११ अर्ब

प्रधानमन्त्री कृषि आधनुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विस्तारका लागि ६ अर्ब

६ हजार स्वयंम सेवक परिचालनका लागि २ अर्ब २३ करोड

निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड बजेट

विश्व विद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड

मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु गर्न १ अर्ब २५ करोड

युवा तथा खेलकुदमा २ अब ३६ करोड बजेट

खानेपानी तथा सरसफाई मन्त्रालयको वजेट ४३ अर्ब १० करोड

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड बजेट विनियोजन

कृषि पकेट क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन र किसानलाई अनुदान दिन ९५ करोड बजेट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार