बाँकेमा एकैपटक ४७ जनामा कोरोना संक्रमण ५ जेष्ठ २०७७, सोमबार १६:१८ बाँके । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पतालको प्रयोगशालामा १९० जनामा गरिएको परीक्षणमा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसकाे पुष्टि गरिसकेकाे छैन् ।