आर.जे. को नयाँ म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित )

लोकप्रिय युवा संगीतकर्मी र्यापर राजेन्द्र भट्टको नैना नामको म्युजिक भिडियो सार्बजनिक भएको छ ।जसमा टुरिष्ट जंग बिकको शब्द संगीत र केशब बडुको अरेन्ज रहेको छ । बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा नायक सबिन श्रेष्ठ र मोडेल ज्योति शाह संगै गायक तथा र्यापर आर जे लाई देख्न सकिन्छ ।

 

म्युजिक भिडियोलाई एस थ्री के इन्टरटेन्मेन्टको आधिरारिक युटुब च्यानल मार्फत सार्वजनिक गरेको छ । सुदूर पश्चिमका राजेन्द्रलाई सांगीतिक क्षेत्रमा अझै प्रगति गरुन भनेर भॊईस अफ नेपाल मिडिया , पोर्चुगल शुभकामना समेत व्यक्त गर्दछ ।
नैना को लिंक

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार