नर्समा कोरोना संक्रमण देखिएपछि राजधानीका आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल

काठमाडौं ।

आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा मंगलबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन सिल गरिएको छ ।

त्यसको भोलिपल्ट एकै भवनमा रहेका फाउन्डेसनसँगै निदान अस्पतालमा पनि सिल गरिएको हो ।

कोरोनाको सम्भावित संक्रमणको जोखिम कम गर्न दुई स्वास्थ्य संस्था रहेको भवनमा सिल गरिएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान सिल गरिएको भवनमा सुरक्षाकर्मीले अहिले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार