जनकपुरमा पनि पत्रकारलाई कोरोना संक्रमण

जनकपुर।

जनकपुरका एक पत्रकारमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

ति पत्रकार ४० वर्षिय पुरुष रहेका जनाईएको छ ।

उनी दिर्घ रोगी रहेका छन् । हाल उनी कोरोना अस्पतालमा उपचाररत छन् ।

यसअघि मंगलबार भेटिएका कोरोना संक्रमित मध्य बिरगंजका दुई जना पत्रकार रहेका थिए ।

उनीहरुको हाल नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार