‘केपी ओली मुर्दावाद’ भनेपछि ज्ञानेन्द्र शाही पक्राउ ( भिडियो )

काठमाडौँ।

भारतीय बिस्तारवाद बिरुद्द काठमाडौँमा प्रदर्शनको क्रममा ज्ञानेन्द्र शाही पक्राउ परेका छन्।

शाहीले केपी ओली मुर्दावाद भनेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

आज दिनभरी काठमाडौँ लगायत देशभर बिरोध र प्रदर्शन भईरहेछ।

काठमाडौँमा मात्रै दर्जनौ व्यक्तिहरु पक्राउ परेको खबर छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार