पोर्चुगल : प्रधानमन्त्री एन्टोनियो कोस्टाकी पत्नीलाई लाई सास फेर्न गाह्रो भएपछि ईमरजेन्सी कोभिड वार्डमा चेकजाँच

लिस्बन।

पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाकी पत्नी फर्नाडा टेडेउलाई सास फेर्न गाह्रो भएपछि ईमरजेन्सीमा चेकजाँच गरिएको छ।

उनलाई लिस्बनको अस्पताल डि सान्ता मारियाको ईमरजेन्सीमा जाँच गरियो।

सास फेर्न गाह्रो भएपछि उनलाई कोभिड वार्डमा राखेर जांच र उपचार गरिएको थियो।

प्रधानमन्त्री पत्नी टेडेउलाई करिब तीन घण्टा ईमरजेन्सीमा राखिएको थियो।

चेकजाँच पश्चात् उनलाई आवश्यक औषधि दिएर घर फर्कियो।

घटना हिजो आइतवारको हो। सीएम मा समाचार छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार