राहत माग्न जाँदा कुटिए विपन्न परिवार

जनकपुरधाम ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा राहत माग्ने स्थानीयवासीलाई प्रहरी ले कुटपिट गरेको छ ।

राहत वितरणमा विभेद गरेको आरोप लगाउदैँ स्थानीयवासीले विरोध गरेपछि प्रहरीले कुटपिट गरेको स्थानीयवासीको आरोप छ ।

स्थानीयवासीले पारदर्शीरुपमा राहत वितरण गर्न माग गरेपछि जनकपुरधाम–१४ का वडाध्यक्ष पुण्यप्रसाद यादवको निर्देशनमा आफुहरुमाथि कुटपिट भएको स्थानीयवासीको आरोप छ ।

कुटाईबाट एक दर्जन स्थानीयवासीघाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार