पोर्चुगलमा संकटकाल लम्बियो, संकटकालको तेस्रो अवधि २ मे सम्म !

लिस्बन।

कोरोना महामारीको कारण पोर्चुगलमा संकटकाल लम्बिएको छ।

संकटकालको तेस्रो अवधि आज मध्यरातिबाट शुरु हुदैछ।

कोरोना महामारीको कारण संकटकालको नयाँ अवधि बिहीबार संसदले पारित गरेको हो।

गणतन्त्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले प्रस्ताव गरेको संकटकालको दोस्रो नविकरणलाई संसदले अनुमोदन गरेको हो।

अब पोर्चुगलमा संकटकाल लम्बिएर २ मे सम्मका लागि लागु भएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार