झापाली समाज पोर्चुगलले आफ्नो क्षेत्रका नेपालीलाई सहयोग गर्न बनायो टास्कफोर्स !

लिस्बन।

पोर्चुगलमा बसोवास गर्दै आईरहेका झापालीहरुलाई कोरोना महामारीको समयमा सहयोग गर्न झापाली समाज पोर्चुगलले टास्कफोर्स तयार गरेको छ।

सन्सार यति खेर COVID-19 को महामारीसंग जुधिरहेको बर्तमान समयमा मानब अस्तित्व माथि नै थपिएको चुनौतीसंग सतर्क हुन पनि समाजले आग्रह गेरको छ ।

समाजले झापा जिल्लावासी मात्रै नभयर पोर्तुगलमा रहनु भयका र समस्यामा भएका जोकोही नेपालीलाई सहयोग गर्न तयार भएको बताएको छ ।

” यस जटिल घडिमा झापा जिल्लाबाट पोर्तुगलमा आउनुभएका नयाँ साथीहरु लगायत पोर्तुगलमा रहनु भयका सबै झापा जिल्लाबासिहरु कसैलाइ खान बस्न लगायत कुनै पनि समस्यामा भए हामीहरु तपाइहरुको सहयोग लागि सधै तयार छौ। ” समाजका अध्यक्ष सुमन शर्मा चम्लागाईले भने।

यो पनि पढ्नुहोस्। पोर्चुगलमा झापालीहरू एकजुट भए, सुमन शर्मा चम्लागाईको अध्यक्षतामा झापाली समाज गठन !

समाजले झापा जिल्लावासी मात्रै नभयर पोर्तुगलमा रहनु भयका र समस्यामा भएका जोकोही नेपालीलाई सहयोग गर्न तयार भएको बताएको छ ।

झापाली समाज पोर्चुगलले आफ्नो हेल्पडेस्क टास्कफोर्समा पोचुगलका विभिन्न शहरमा नेपालीहरुलाई समेटेर तयार गरेको छ। यदि यहाँहरुमध्ये कसैलाई समस्या छ भने आफ्नो नजिकको निम्न व्यक्तिलाई सम्पर्क गर्न सक्नुहुनेछ।

सम्पर्क –

सुमन शर्मा चम्लागाइ – 920461467 (lisbon)
बिनायक पोख्रेल – 920168858 ( lisbon)
रोसन थपलिया – 932308862 (lisbon)
सुवास बस्नेत – 920024 867 (lisbon)
राज कुमार लिम्बू- 920594163 (lisbon)
नब राज पोख्रेल – 918846502 (lisbon)
नवीन खड्का – 920014990 (almada)
दिपेश थापा – 920363310 ( alcochete)
श्याम निरौला – 920503139 (Sao Tatonio )
बिस्नु प्रसाईं – 920498750 (albuferia)
पशुपती पौडेल – 920057842 ( faro/ tavira)
सुशील कोइराला – 920240297 ( coimbra )
कृष्ण उप्रेती – 920436461 (porto)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार