पश्चिम नेपालको आकाशमा विहिबार साँझ उल्का पिण्ड खसेपछि …

पोखरा।

पश्चिम नेपालको आकाशमा विहिबार साँझ उल्का पिण्ड देखिएको छ।

बिहिबार करिव साँझ आठ देखि नौ बजेको बिचमा पश्चिम नेपालका कास्की,गुल्मी,पर्वत,बाग्लुङ आदी जिल्लाको आकाश हुदै एउटा अनौठो दृश्य देखा परेपछि मान्छेहरु अच्चमित परेका छन ।

आकाशमा अनौठो किसिमको दृश्य आगो जस्तै उज्यालो हुदै दौडिरहेको अवस्थामा सबैले देखेपछि के हो के भनेर मानिसहरु आत्तिएका थिए ।

धेरैले यसको दृश्य कैद गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

नासाले धेरै पहिलेदेखि नै पृथ्वीको नजिक उक्ला ताराहरु आईरहेको जानकारी दिदै आईरहेका छन्। यस्ता उल्का पिण्डहरु पृथ्वीमा बारम्बार झर्छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार