१७७ यात्रु बोकेको जहाज इस्तानबुलमा अवतरण क्रममा ३ टुक्रामा भाँचियो, कम्तिमा २१ घाइते !

टर्की।

१७७ यात्रु बोकेको बिमान इस्तानबुलमा अवतरण क्रममा ३ टुक्रामा भाँचिएको छ। इस्तानबुलको सबिहा गोक्चेन एयरपोर्टमा अवतरणक क्रममा दुर्घटना भएको हो।

दुर्घटनामा कम्तिमा पनि २१ जना घाइते भएका छन्।

अवतरण गरिसकेपछि बोइंग 37-86J रनवेमा चिप्लीदा रनवे छोडेर सतहमा ठक्कर खाएर बिमान ३ टुक्रामा भाचिएको हो।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार