शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने निर्दोष : अदालत

चितवन।

जिल्ला अदालत चितवनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सफाइ दिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछानेलाई अदालतले निर्दोष ठहर गरेको छ ।

न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई सफाइ दिइको श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा उनी विरुद्ध मुद्दा दायर भएको थियो।
आत्महत्या दुरुत्साहन मुद्दामा लामिछाने पत्रकार युवराज काडेल र रुकु भनिने अस्मिता कार्कीलाई पुडासैनीका आफन्तजनले मुद्दा दायर गरेका थिए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार