वाईल्डलाईफ फोटोग्राफर विमिताको क्यामेरामा कैद चराहरु (फोटो फिचर )

चितवन ।

हरियो रंगको पोषाक काँधमा ठुलो लेन्स भएको महङ्गो क्यामेरा , नेचर गाईड विमिता भण्डारीको विशेषता हो ।

विगत ९ वर्षदेखी उनी सौराहामा क्रियाशिल छिन । वाईल्ड लाईफ फोटोग्राफर २४ वर्षीय भण्डारीकाृ पछिल्लो परिचय हो ।

जंगलमा पर्यटक घुमाउने मात्र होईन प्रकृतिमा देखिएको कुरा उनले क्यामेरामा कैद गरिहाल्छिन ।

चराको क्षेत्रमा उनको रुचि बढ्दै गएको छ ।

प्रकृतिलाई तस्विरमा कैद गर्न उनी निकै अब्बल छिन् ।

उनले खिचेको केही तस्विर हुन यी ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार