नायिका ऋचा शर्माकी आमाको ६७ वर्षको उमेरमा निधन

काठमाडौं ।

चर्चित नायिका ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवीको ६७ वर्षको उमेरमा हिजो (शुक्रबार) राति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

ऋचाकी आमा लामो समययता विरामी थिइन् । २१ मंसरमा विवाह गर्दा समेत उनले आमा विरामी परेको जानकारी गराएकी थिइन् ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार