लभ डायरिजको ‘छम छम’ गीतमा यस्तो देखिए प्रिज्मा र प्रिन्सी(भिडिओ)

काठमाडौं|

‘लभ डायरिज’ले टिकटकमा लोकप्रिय रहेका जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडालाई फिचर गराएको ‘छम छम’ बोलको गीत सार्वजनिक गरेको छ।

फागुन दुई गते रिलिज हुने सिनेमाको यस गीतमा जुम्ल्याहा दिदीबहिनीसँगै सुशील, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिष्मा खतिवडा, प्रिन्सी खतिवडा र कमला घिमिरे फिचर्ड छन्।

दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वरको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ।प्रविण सिंह यस गीतका कोरियोग्राफर हुन्।
सौरभ चौधरीले निर्देशन गरेको लभस्टोरी सिनेमामा सुशील,संगै रुबिना र विश्वजितले मुख्य भूमिकामा छन्।
सिनेमामा विनोद सापकोटाको लगानी, दिर्घ खड्का र मिलन श्रेष्ठको सम्पादन र संजय लामालेसिनेमालाई खिचेका छन्।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार