खाली पेटमा भुलेर पनि नखानुहोस् यी चीजहरु !

काठमाडौं – हामिले बिहान उठ्ने बित्तकै पानी र चिया पिउछौ । त्यस्तै बिहानै उठ्ने बित्तिकै नास्ता पनि खान्छौ । नास्तामा बिभिन्न खानेकुरा खाने गर्छौ । तर यस्ता खानेकुरा पनि छनु जुन बिहान उठ्ने बित्तकै खालीपेटमा खान बिहिान उठेपछी हाम्रो पेटमाएसिडको मात्रा धेरै हुने गर्छ ।

यस्तो बेला एसिडिटीयुक्त खानेकुरा खाँनु हुदैन । बिहानै खाली पेटमा एसिडिटीयुक्त खानेकुरा खाँदा पाचनशक्तिमा गढबढ आउने गर्छ । बिहानै उठ्ने बित्तकै खाली पेटमा ग्रीन टी वा चिया पिउनु हुदैन । यसमा हुने कैफीन तत्वले गर्दा पेटमा समस्या आउछ । त्यस्तै बिहान उठेपछी गोलभेँडा पनि खानु हुदैन । यसमा पनि अत्याधिक एसिड हुन्छ । यसले एसिडिटीको खतरा बढाउँछ ।

बिहानै उठेपछी सैचुरेटेड र प्रोटिनको मात्रा बढी हुने दुध पनि खानुहुदैन । खाली पेटमा दुध पिउँदा खोकीको समस्या हुनसक्छ । बिहानै उठेपछी दही पनि खानु हुदैन । त्यस्थतै केरा खानु पनि राम्रो होइन् । यसले खाली पेटमा पाचनप्रक्रिया बिगार्छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार