ओलीलाई उपेन्द्र यादवले दिए चेतावनी : “अब मधेश प्रवेश गर्ने साहस नगर्नु” (भिडियोसहित)

काठमाडौं ।

समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेश प्रवेश गर्ने साहस नगर्न कडा चेतावनी दिएका छन् ।

मन्त्रीबाट राजीनामा दिएकै दिन पत्रकार ऋषि धमलासँग प्राईम टाईम्स टेलिभिजनको लागि कुरा गर्दै यादवले यस्तो चेतावनी दिएका हुन् । यादवले सरकारमा बस्ने नैतिकता नभएको कारण राजीनामा दिएको स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार