पोर्चुगलको राजधानी लिस्बनबाटै हराएका नेपाली युवा ३ साता बितिसक्दा पनि फेला परेनन् !

लिस्बन।

पोर्चुगलको राजधानी लिस्बनबाट एक नेपाली युवा ३ सातादेखि बेपत्ता भएका छन्। राजधानी लिस्बनकै मुटु मानिने मार्तिम मुनिजबाट आशिष ढुंगेल ३ डिसेम्बरबाट सम्पर्कबिहीन भएका हुन्।

ढुंगेल हराएको खबर स्थानीय प्रहरी प्रशासनलाई दिईसकिएको जानकारी गैह्र आवासीय नेपाली संघले दिएको छ। बेपत्ता भएका ढुंगेलको खोजी कार्यका लागि प्रहरीले तिब्रता दिएको खबर छ। यसैबिच, बेपत्ता भएका ढुंगेललाई कसैले देखेमा वा उनको बारेमा जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा पोर्चुगलमा रहेका नेपाली संघ संस्थालाई जानकारी गराइदिनु हुन एनआरएनए पोर्चुगलले अनुरोध गरेको छ।

थप जानकारीको लागि सम्पर्कः 915 009 497 (तिलक गैर, अध्यक्ष – एनआरएनए पोर्चुगल)

र यो पनि पढ्नुहोस् !

पोर्चुगलमा ‘वर्क परमिट ‘ को पिडा : ३-३ महिनासम्म बेरोजगार, स्पोन्सर कम्पनी भन्छ ” अन्तै काम खोज “

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार