माइतीघर–तीनकुनेमा पनि साइकल लेन

काठमाडौँ।

काठमाडौं महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने भएको छ ।

हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधरसहित साइकल लेन व्यवस्थित गर्न लागिएको हो ।

साइकल लेनको सञ्चालनसम्बन्धि गुरुयोजना बनाई माइतीघर–तीनकुने साँढे दुई किलोमिटर सडकमा साइकल लेन सञ्चालनको शुरूवात गर्न लागिएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार