सेफ इन्स्पेक्टर डोमिंगो लरन्जोको निधन !

लिस्बन।

राष्ट्रिय साइरेन ब्यूरोमा सेवा गर्ने इन्स्पेक्टर डोमिंगो लरन्जोको निधन भएको छ।

विदेशीहरू र सिमानाहरूको कार्यालय सेफले इन्स्पेक्टर डोमिंगोको निधनमा गहिरो दुख व्यक्त गरेको छ। राष्ट्रिय आप्रवासी निर्देशक क्रिस्टिना गतोसले शोक बक्तब्य जारी गर्दै दुखद क्षणमाइन्स्पेक्टर डोमिंगोको परिवार, साथीहरु र विदेश र सीमा सेवाका सबै कर्मचारीहरुलाई एकजुटताको संदेश दिदै समबेदना व्यक्त गरेकी छिन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार