अनेसास स्पेनको नयाँ कार्य समिति चयन।

– भोला लामिछाने , स्पेन।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज स्पेनले आफ्नो पहिलो महाधिबेशन सम्पन्न गरेको छ।

२४ नोभेम्बर आइतबारका दिन सम्पन्न प्रथम महाधिवेशनले अनेसास संस्थापक समितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिको चयन गरेकॊ छ। ।

रामकृष्ण पुडासैनीको संरक्षकत्व र शारदा पौडेलको अध्यक्षतामा नयाँ कार्य समितिको निम्नानुसार चयन गरिएको छ।

संरक्षक :- रामकृष्ण पुडासैनी ( म्याड्रिड)
अध्यक्ष :- शारदा पौडेल ( सापकोटा )(म्याड्रिड)
उपाध्यक्ष :- मदन खड्का ( ग्रान क्यानारिया)
उपाध्यक्ष :- श्रीभक्त पौडेल( बिल्बाओ)
उपाध्यक्ष :- गंगादेवी शर्मा (म्याड्रिड)
सचिव :- सुन्दरी लामा शाक्य (म्याड्रिड)
कोषाध्यक्ष :- बिहान तिमिल्सिना ( म्याड्रिड)

सदस्य :- १) ऋचा पन्थ ( बिल्बाओ)
२) गीता लम्साल ( बिल्बाओ)
३) दीपक आचार्य ( ग्रान क्यानारिया)
४) श्याम खड्का ( ग्रान क्यानारिया)
५) पुष्प धिताल ( ग्रान क्यानारिया)
६) आरोब अधिकारी ( ग्रान क्यानारिया)
७) भरत सापकोटा ( ग्रान क्यानारिया )
८)आलेक्स गुरुङ ( ग्रान क्यानारिया )
प्रेस संयोजक :- भोला लामिछाने ( बार्सिलोना)
सल्लाहकार:-१)ओमर बहादुर गुरुङ ( बार्सिलोना)
२) विष्णु रिजाल ( बार्सिलोना )
३) रोशन पाठक ( म्याड्रिड )
४) पार्वती ओली ( म्याड्रिड )

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार