आभास

भिम जोशी

हिड्दै जादा ढलेको एक लास भेटे
छामी हेरे मुटु उसको थोरै बाकी सास भेटे

बर्षौ भो म ढलेको उस्को जो आबाज थियो
गहिरिएर सुने फेरी ज्युने झिनो आस भेटे

लाम लामै मलामीको भिड पनि थियो बाक्लै
ढल्नु ढली गयो मोरो
बाच्नु हुन्न आभास भेटे ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार