सुर्य थापा बने प्रधानमन्त्रीका प्रेस सल्लाहकार ३० कार्तिक २०७६, शनिबार ०२:१२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा सुर्य थापा नियुक्त हुनुभएको छ । विशेष स्राेतका अनुसार प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले राजीनामा दिनुभएपछि थापालाई नियुक्त गरिएको हो ।