यस्तो छ सिस्नोपानी नेपालको देउसी-भैलो (भिडियो सहित)

काठमाडौं।

बिगत बर्षहरुमा जस्तै सिस्नोपानी नेपालले तिहारमा व्यंग्यात्मक देउसी भैलो खेलेको छ । सदाका वर्षझै यस वर्ष पनि सिस्नोपानी देउसीमा उसले नेपालको राजनीति, समाज र तिनका प्रवृतिमाथि तिखो व्यंग्य गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पष्कमल दाहाल, प्रचण्डदेखिसवै राजनीीतक दलका शीर्ष नेतालाई आमन्त्रण गरेर सिस्नोपानीले ब्यंग्य बस्दै देउसी भैलो खेलेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार