हटाउनुपर्ने भयाे नारायण गाेपाल चाेकका ४० घर

काठमाडौं|

कलंकी-चाबहिल चक्रपथ विस्तामार नारायणगोपाल चोक आसपासका ४० घर हटाउनुपर्ने देखिएको छ।काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको प्रारम्भिक सर्वेक्षणमा यस्तो देखिएको हो। यो खबर आजको अन्नपूर्ण पोस्टमा उपेन्द्र अर्यालले लेखेका छन्।चक्रपथ विस्तकारको दोस्रो चरणमा कलंकीदेखि चाबहिल धोबीखोलासम्म ११.६ किमि सडक विस्ता हुने भएको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार