चाडक्य नीति अनुसार लोग्ने मानिसका लागि सबैभन्दा ठुलो दुर्भाग्यः गुलामी गर्नु !

एजेन्सी।
\
चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।यदि कोही जवानीमै साथीको साथ छुटेमा पुरुषले दोस्रो विवाह गर्न सक्छन् । जवानीमा छँदा साथ धेरैको पाइन्छ । तर, बुढेसकालमा यो सम्भव हुन कठिन हुन्छ । बुढेसकालमा आफ्नो जीवन–साथी साथ हुनु एकदमै महत्वपूर्ण हुन्छ, किनकि यस समय सबैभन्दा बढी एक्लोपन, निराशा तथा मानसिक तनाव बढ्छ ।

यदि पैसा कुनै शत्रु वा नराम्रो स्वाभाव भएका व्यक्तिको हातमा परेमा यो दुर्भाग्य मानिन्छ । यदि कुनै पुरुषले आफ्ने मेहेनतको कमाई शत्रु अथवा नराम्रो स्वाभाव भएका व्यक्तिको हातमा परेमा दोहोरो चिन्ता तथा समस्या सामना गर्नुपर्ने हुन्छ । एक त धन हानी हुने, अर्कोतर्फ शत्रुले हाम्रै पैसाको उपयोग हाम्रो विरुद्ध गर्छ ।
पुरुषका लागि दुर्भाग्यको तेस्रो कुरा गुलामी गर्नु । अरुको घरमा नोकर भएर वा गुलाम बनेर रहेमा, आफ्नो इच्छाले कुनै पनि काम गर्न अर्कोको अनुमति लिनुपर्ने हुन्छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार