अध्यक्षमा १४७ मतले पछि पार्दै कुमार पन्त विजयी : कसले कति मत पाए?

काठमाडौं |

गैर-आवासीय नेपाली संघ एनआरएनएको निर्वाचन समितिको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ। अन्तिम मत परिणाममा अध्यक्षमा कुमार पन्तले आफ्ना प्रतिस्पर्धीलाई १४७ मतान्तरले पराजित गरेका छन्। उनले १२१७ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी कुल आचार्यले १०७० मत प्राप्‍त गरेका छन्।

सबैभन्दा बढी मतान्तर महिला उपाध्यक्षतर्फ देखिएको छ। महिला उपाध्यक्षमा रविना थापाले एक हजार ३१ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी सपिला राजभण्डारीले ८६३ मत प्राप्त गरेकी छन्।

कुन पदमा कसको कति मत?

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार