एनआरएनको चुुवान अव कागजी प्रक्रियाबाटै

काठमाडौं|

तनाव र विवादबीच जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को हायात होटलमा जारी नवौं सम्मेलनमा फेरि मतदान सुरु भएको छ।
बुधबार साँझ मतदान सुरु भइसकेपछि विद्युतीय भोटिङ मेशिन बिग्रिएर स्थगित भएको मतदानप्रक्रिया बिहीबार बिहान १० बजेपछि सुरु भएको हो।

विद्युतीय मतदान मेशिनले काम नगरेपछि मतपत्र बनाएर मतदान प्रक्रिया सुरु गरिएको निर्वाचन अधिकृत रिजालले जानकारी दिए।
बुधबार साँझसम्म तनावपूर्ण रहेको सम्मेलनस्थलमा अहिले नाराबाजी रोकिएको छ। शान्त वातावरणमा मतदान भइरहेको छ भने प्रतिनिधि थकित देखिएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार