को बन्ला अबको कप्तान ?पारसको राजीनामापछि बन्यो नेपाली क्रिकेटमा तरङ्ग !

काठमाण्डौ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आश्चर्यजनक रुपमा कप्तान पदबाट राजीनामा दिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)लाई आईसीसीले निलम्बन गरेका बेला नेपाली क्रिकेट भनेकै पारस भन्ने छविसमेत बनाएका कप्तान खड्काको राजनीमाले नेपाली क्रिकेट क्षेत्र फेरि एक पटक तरंगित बनेको छ ।

आईसीसीको पछिल्लो बोर्ड बैठकले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको प्रतिबन्ध सशर्त फुकुवा गर्ने निर्णय गरे पछि कप्तान खड्काको राजीनामा आउनुलाई आश्चर्यजनक रुपमा बुझिएको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार