काठमाडौं।
कतार एयरवेजले उत्कृष्ट एयरलाइन्स अवार्ड पाएको छ।
युके बिजनेस ट्राभलर अवार्ड अन्तर्गत कतार एयरवेजले उक्त अवार्ड पाएको हो।
उक्त अवार्डमा कतारले उत्कृष्ट लङ हउल एयरलाइन, उत्कृष्ट बिजनेस क्लास र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्ड पनि पाएको छ।