छाेरी आरध्याकाे साथमा ऐश्वर्याकाे दुर्गा पूजा

-एजेन्सी

काठमाडौं|
बलिउड अभिनेत्री तथा पूर्वविश्व सुन्दरी ऐश्वर्या राय बच्चनले दुर्गा माताको पूजा गरेकि छिन्।
उनले छोरी आराध्याका साथमा दुर्गाको पुजा गरेकी हुन्।

देशभरि दुर्गाको पूजा आराधना चलिरहेको बेला ऐश्वर्या पनि परिवारका साथमा पुजामा देखिएकी हुन्।
सेतो पहिरनमा सजिएका दुबै आमा छोरी दुर्गाको भक्तिमा डुबेका छन्।
दुर्गा पूजापछि आमा छोरीले हात जोडेर दवीकोे आर्शीवाद समेत लिएका छन्।
ऐश्वर्यासँग उनकी आमा समेत पण्डालमा पुगेकी थिइन्।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार