प्रधानमन्त्रीले लगाए पिताबाट टीका

-रासस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका लगाए ।

प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्य, परिवारजन, उपस्थित उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाइदिए ।
प्रधानमन्त्री ओलीले कार्यकर्ता र सर्वसाधरणलाई पनि टीका लगाइदिएका थिए ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार