हेर्नुहोस् अब युटुबमा छक्का पन्जा २

काठमाडौं ।
दिपक दीपाको छैटौ सिनेमा “छ माया छपक्कै” रिलिज डेट फानल हुदै गर्दा यता युटुबमा छक्का पन्जा २ हालेका छन् ।यो समाजमा भइरहेको एउटा पेपर म्यारिज भन्ने बिकृतिलाइ जस्ता को तस्तै गरेर फिल्म मा उतारेका छन्।दिपक र दीपाको नेपाली फिल्म क्षत्रमा बक्स अफिस समेट्न सफल फिल्म छक्का पन्जा २ ।

भिडियो

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार