चितवन समाज स्पेनले दशैँ र तिहारको शुभकामना आदान प्रदान सहित खुल्ला हाजिर जवाफ कार्यक्रम गर्ने

भोला लामिछाने , बार्सिलोना।


चितवन समाज स्पेनले दशैँ र तिहारको शुभकामना आदान प्रदान सहित गर्ने खुल्ला हाजिर जवाफ कार्यक्रम गर्ने भएको छ।

समाजले हरेक बर्ष नियमित रुपमा नेपालीहरुको महान चाड विजय दशमी एवं शुभ दिपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित गर्ने खुल्ला हाजिर जवाफ कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिने भएको छ।

कार्यक्रम निम्न मिति र स्थानमा आयोजना हुन गरिने हुदा समाजले स्पेनवासी नेपालीहरुलाई सहभागी हुन सहयोग गर्नु हुन पनि अनुरोध गरेको छ ।

कार्यक्रम हुने मिति: २३/०९/२०१९, सोमबार
समय: अपरान्ह ३ बजे
स्थान: Centre Civic la Sedeta
C/Sicilia, 321
08025 Barcelona, Spain

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार