सुदूरपश्चिमको पहाडी जिल्लामा भूकम्प

धनगढी ।

सुदूरपश्चिमको पहाडी जिल्लामा सोमबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।

बझाङ, दार्चुला लगायतको जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार