गाउँपालिकाका अध्यक्ष साउँदलाई लक्षित गरी गोली प्रहार

अछाम।

अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष भंकर साउँदलाई लक्षित गरी आइतबार गोली प्रहार भएको छ ।

अज्ञात व्यक्तिले उनीमाथि आक्रमणको प्रयास गरेको हो । मुजाबगर नजिक गाउँपालिका कार्यालयसंगै जोडिएको निवासमा रहेका साउदमाथी गोली प्रहार भएको थियो । गोली चले पनि कुनै क्षति भने नभएको स्थानीय डम्बर स्वाँरले जानकारी दिए । अध्यक्ष साउदमाथि लक्षित गरि गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी सिदएको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार