यस्तो बनेर आयो चलचित्र ‘काले दाई’को ट्रेलर

चलचित्र ‘काले दाई’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, गीता अधिकारी, रामचन्द्र अधिकारी, विष्णु सापकोटा लगायतका कलाकारको अभिनय छ

। भने यस चलचित्र आर्मी र अन्तरजातिय प्रेमको कथामा समाबेस रहेर बनेको छ । असोज ७ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रलाई शिव शर्माले निर्देशन गरेका छन् । भने शम्शेर गुरुङ र ईन्द्र रामजाली निर्मातामा रहेका छन् ।

किशन अर्यालको कथा,र , पवन गौतमको छायाँकन कुमार महर्जनको द्धन्द्ध रहेको चलचित्र त्र असोज १७ गतेबाट प्रदर्शनमा आउने भउको छ ।

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार